नवनियुक्त मन्त्रीहरूको सपथमा सभामुख गएपछि जेन–जीको आपत्ति
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं