देउवा भेट्न निवासमै पुगे एमालेका बर्तौला र महासेठ, महाधिवेशन उद्घाटन सत्रमा आउन निम्तो
पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवालाई अतिथिका रुपमा निम्तो दिन नेताहरू मंगलबार देउवा निवास पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं