कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस
नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं