टी- २० सिरिज: बंगलादेशविरुद्ध भारतको क्लिन स्विप
भारतले बंगलादेशविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो।
बिएल संवाददाता - काठमाडाैँ