सोमपाल कामी बने ‘प्लेयर अफ द सिरिज’
सोमपाल कामी अमेरिकाविरुद्धको टी- २० सिरिजको प्लेयर ‘प्लेयर अफ द सिरिज’ बनेका छन्। ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी- २० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
बिएल संवाददाता - काठमाडाैँ