स्कटल्याण्डमाथि नेपाल ५ विकेटले विजयी
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य ५ विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ