सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स
नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो। सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे।
बिएल संवाददाता - काठमाडाैँ
डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल क्रिकेट संघ(क्यान)ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई बिदाइ गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ। उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)का खेल हेर्नका लागि टिकटकाे मूल्य निर्धारण गरेकाे छ। क्यानले साेमबार टिकटकाे मूल्य निर्धारण गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे। खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ। साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
चर्काे दबाबपछि अन्तत: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष/युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी राखेपकाे बाेर्ड बैठकका लागि तयार भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ। आइपीएलले बिहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो।
बिएल संवाददाता - काठमाडाैँ
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो।
बिएल संवाददाता - काठमाडाैँ
२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ। आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे।
बिएल संवाददाता - हेटौंडा
दक्षिण अमेरिकी विश्वकप अन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन्। गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूहरुलाई वर्षौंदेखि मान्यता नदिएको र तेस्रो कार्यकालका लागि कमिटीको विधान संशोधनको प्रयास गरेकाले सरकारबाट आवश्यक निर्देशन भई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ। मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - विराटनगर