युरोकपमा क्वाटरफाइनलको समीकरण पूरा
जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी- २० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी– २० विश्वकपको फाइनल खेल आफ्नो टी– २० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।
बिएल संवाददाता - काठमाडाैं
युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो। स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक-एक गोल गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार राति फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी- २० विश्वकप- २०२४काे उपाधि जितेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
बरबाडोसमा टस जितेर पहिलाे ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभमार ७ विकेट गुमाएर १८९ रन बनायाे।
बिएल संवाददाता - काठमाडाैं
आइसिसी टी- २० विश्वकपकाे उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। उपाधि प्रतिस्पर्धा वेस्ट इन्डिजमा नेपाल समयअनुसार साँझ ८ : १५ बजेटबाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
भारत १० वर्षपछि आइसिसी टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे छ। बिहीबार राति साविक विजेता इङ्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार बिहान अफगानस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
आइसिसी टी- २० विश्वकपकाे फाइनल प्रवेशका लागि बिहीबार (भाेलि) बिहान अफगानस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। यी दुई टाेलीबीचकाे पहिलाे सेमिफाइनल खेल नेपाली समयअनसार बिहान ६ : १५ बजेबाट सुरु हुनेछ। यी दुवै टाेली टी- २० विश्वकपमा पहिलाेपटक फाइनल पुग्ने तयारीमा छन्। दक्षिण अफ्रिका सुपर-एटमा समूह- २काे विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे। उसले सुपर-एटमा इङ्ल्याण्ड, आयाेजक वेस्ट इन्डिज र सह-आयाेजक अमेरिकालाई पराजित गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ
जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन्। सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन्। त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन्। अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन्। बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ। ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ।
बिएल संवाददाता - काठमाडाैँ
बंगलादेशलाई हराउँदै अफगानिस्तान आइसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर-८ को समूह १ अन्तर्गतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो।
बिएल संवाददाता - काठमाडौं
बंगलादेशलाई हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ। जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो। अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
साेमबार राति २०६ रनकाे लक्ष्य पछ्याएकाे अस्ट्रेलियालाई निर्धारित २० ओभरमा १८१ रनमा सीमित गर्दै भारत विजयी भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं