महिला एसिया कप: आज नेपालले पाकिस्तानकाे सामना गर्दै
श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ।
बिएल संवाददाता - काठमाडाैं
श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल, भुटान, भारत र श्रीलंका सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कूल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो।
बिएल संवाददाता - काठमाडाैं
बार्सिलोनाले यसअघि यमलको पारिश्रमिक २०२६पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुँदै छन्।
बिएल संवाददाता - काठमाडौं
भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्। हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आजदेखि महिला एसिया कप सुरु हुँदैछ। आजदेखि जुलाई २८, २०२४सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एसियाका ८ देशले भाग लिँदै छन्।
बिएल संवाददाता - काठमाडाैं
इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
आइसीसीका एसोसियट देशमध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ। ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
स्पेनले युरोकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
काेशी प्रदेशकाे राजधानी विराटनगरमा आइतबार आयाेजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन्।
बिएल संवाददाता - विराटनगर
राेल्पाका मनकुमार राेका मगरले स्विट्जरल्याण्डमा सम्पन्न ‘एन्जेरी टूर डेज अल्पेज भलाइज ट्रेल’मा तेस्राे स्थान हासिल गरेका छन्। ८ सय सहभागी २८ किलाेमिटर दूरीकाे उक्त रेस २ घण्टा २४ मिनेट १४ सेकेन्डमा पूरा गर्दै मनकुमारले तेस्राे स्थान हासिल गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। भने, नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ। प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो। चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन्।
बिएल संवाददाता - गण्डकी
जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन्। १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४को सेटले पराजित गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन्। राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा आज भएको १०औँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बसेको बैठकमा उक्त प्रस्ताव गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैं