तीर्थ पुनले जिते लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि
उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए। उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए।
बिएल संवाददाता - लुम्बिनी