वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ :भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ