उपाधिका लागि नेदरल्याण्ड्सविररुद्ध ब्याटिङमा नेपाल
त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा नेपालले नेदरल्याड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं