नेपाल 'ए' र क्यानडा-११ बीचको निर्णायक खेल आज
नेपाल 'ए' र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ। मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ