आइसीसी लिग–२ः नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य
बिहिबार त्रिवी क्रिकेट मैदानामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
बिएल संवाददाता - काठमाडौं