गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई
सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जीत निकालेको छ। सान्त्वना जीत निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो।
बिएल संवाददाता - बैतडी
क्यानले शुक्रबार एक कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीकाे घोषणा भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
लामिछाने दोषि ठहर भएको हप्ता दिन पुगेको भए पनि क्यानले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
बिएल संवाददाता - काठमाडौं
विराटनगरमा जन्मेकी ज्योति सन् २०११ देखि एपिएफबाट खेल्दै आइरहेकी थिइन्। एपिएफको नियमित सदस्य उनी एपिएफलाई पाँचौँ पटक प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा जिताउन मुख्य भूमिका खेलेकी थिइन्। बुधबार भएको खेलमा पनि उनले टोलीलाई एउटा महत्वपूर्ण योगदान दिइन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टि–२० को फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफले दिएको ११५ रन पछाएको कोशी १०३ रनमै समेटियो।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।
बिएल संवाददाता - काठमाडाैँ
बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो। बैतडीको लगातार यो दोस्रो जित हो। उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो।
बिएल संवाददाता - बैतडी
हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। सोमबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुई लाख रुपैयाँ जितेको हो।
बिएल संवाददाता - मनहरी
नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ।
बिएल संवाददाता - काठमाडाैँ
यहाँ जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ। उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ।
बिएल संवाददाता - बैतडी
मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन्। धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन्।
बिएल संवाददाता - कैलाली
बिहिबार त्रिपुरेशवरस्थित दशरथ रगंशाला भएको एनएसएलकाे दोश्रो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हाे।
बिएल संवाददाता - काठमाडाैँ
यसैगरी उपवजिताले २० लाख रुपैयाँ पाउने भएका छन्। यसअघि भएको पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .