कमल विक
अधिवक्ता डा. महेन्द्रजंग शाहले सरकार गठन भएकाे दुई महिना नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएकाे बताएका छन्।
अधिवक्ता शाहले बिएल नेपाली सेवामा कमल विकसँग अन्तर्वार्ताकाे क्रममा ‘प्रधानमन्त्री जस्ताे व्यक्तिले एउटा मेयरसँग वादविवाद गर्नु’ले याे कुरा पुष्टि हुने बताए।
‘साँच्चै भन्ने हाे भने प्रधानमन्त्री अहिले आत्तिएकाे छ। बिरक्तिएकाे छ। विचल्लित भएकाे छ’, अधिवक्ता शाहले भने, ‘यसकाे प्रमाण प्रधानमन्त्रीजस्ताे पदले एउटा मेयरसँग फेसबुकमा वादविवाद गर्छ। साइबर वार गर्छ।’
अधिवक्ता शाहले ओलीले याे दुई महिनामा आफू प्रधानमन्त्रीमा बस्न याेग्य छैन भन्ने पुष्टि गरेकाे उल्लेख गरे।
प्रस्तुत छ, अधिवक्ता शाहसँग गरिएकाे भिडियाे कुराकानी:
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया