नवरात्रकाे दाेस्राे दिन: यसरी गराैं ब्रह्मचारिणी आरधना (भिडियाे)
आज नवरात्रकाे दाेस्रो दिन। द्वीतीयाकाे याे दिन ब्रह्मचारिणीकाे पूजाआरधना गरिन्छ। ब्रह्मचारिणीलाई नवदुर्गा भवानीकाे दाेस्राे स्वरुप मानिन्छ।
बिएल संवाददाता - काठमाडाैँ