
ललितपुरका मेयरद्वारा अत्याधुनिक सार्वजनिक शौचालयकाे उद्घाटन
अत्याधुनिक शौचालयमा स्वचालित प्लस, सेन्सर जडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरू, टोकनबाट खोलिने ढोका, सीसीटिभी तथा प्रश्स्त वायुसंचारको लागि भेन्टिलेसनको सुविधा रहेको छ।

बिएल संवाददाता - ललितपुर