बिहिबार, २५ जुन २०२६

हाम्रा विद्यार्थी परदेशमा भाैतारिनुपर्ने अवस्था आउनुमा शिक्षा प्रणालीकाे पनि दाेष छ- अरुणकुमार शर्मा (अन्तर्वार्ता)

बिएल सम्वादमा कुराकानीका क्रममा शर्माले देशकाे शिक्षा प्रणालीमा सुधार र परिमार्जन नहुँदा युवा पुस्ताले अहिलेकाे अवस्था भाेग्नु परेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिकमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ: पूर्वसभामुख घर्ती

उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबारमार्गमा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)

नेकपा एमाले काठमाडौँ, भक्तपुर र ललितपुर कमिटीले आयोजना गरेको जागरण सभालाई ओलीले सम्बोधन सुरु गरेका हुन्। उनले एमाले ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि नदौडने बताउँदै सम्बोधन सुरु गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोला किनारकाे मापदण्ड खारेजीको माग गर्दै र्‍याली, बालेनलाई निषेध गर्ने चेतावनी (फाेटाे/भिडियाे)

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ। बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एन्फा र व्यवस्थानको चरम लापरबाहीले ६ जना फुटबलरकाे ज्यान गयाे’ (भिडियाे)

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरबाहीलाई प्राकृतिक र विपदीको नाममा छुट दिन नसकिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: प्रदीप ज्ञवाली

उनले त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि रहेको र त्यो एउटा रियालिटी भएको भन्दै त्यसले देशको २० वर्ष खेर गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जडीबुटी कम्पनीले उपभोक्ताको मन जितिरहेको छ: उषा रिजाल (भिडियो–अन्तर्वार्ता)

वि.स २०३८ सालदेखि सञ्चालित कम्पनीले जडीबुटीको खेती पनि गर्दैआइरहेको थियो। त्यही खेतीबाट उत्पादित जडीबुटीलगायत सुगन्धित तेलबाट कम्पनीले ‘सन्चो’को उत्पादन सुरु गर्‍यो। र, नेपाली बजारमा स्थापित हुन र विदेशी प्रोडक्टलाई विस्थापित गर्न सफल भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्ड निवासमा देउसी–भैलो (फाेटाे/भिडियाे)

लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ति, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार पूर्वप्रधानमन्त्री निवासमा देउसी खेलिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रकाे काठमाडौंमा ‘खबरदारी सभा’ (लाइभ)

नेकपा (माओवादी केन्द्र)काे काठमाडौंमा जनप्रदर्शन र खबरदारीसभा जारी छ। सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारीसभा गरेकाे हाे। सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बाेधन गर्दै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नदी किनारका फोहरमैला सरसफाई गर्दै ललितपुर महानगर (भिडियोसहित)

‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न संघ–संस्थाहरूले ५० देखि २०० सम्म स्वंयमसेवक खटाएर सरफाई गर्ने प्रतिबद्धता जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

शान्तिपूर्ण आन्दोलमा प्रहरी प्रशासनबाटै दमन भयो: तोसिमा कार्की

उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठी चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन। भुइँमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने, सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधिभन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सय दिनमा परिणाम देखाउने गरी काम गर्न नसकिने रहेछ: उपप्रधानमन्त्री सिंह (भिडियाे)

उनले सहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए। उनले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने पक्राउकाे विराेधमा सडकमा रास्वपा (भिडियाे)

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानव अधिकार चोकमा जम्मा भएर नाराबाजी सुरु गरेका छन्। प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

पशुपति विकास कोषले भन्याे: मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन (भिडियाेसहित)

मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र  प्रमाण नभएको कोषले स्पष्ट पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

याे ब्रह्माण्डका कुनैपनि प्रधानमन्त्रीले नगरेकाे नैतिकहीन काम नेपालकाे प्रधानमन्त्रीबाट भयाे- डा. महेन्द्रजंग शाह (अधिवक्ता)

देशकाे नेतृत्व गरिरहेकाे व्यक्ति अध्यक्ष रहेकाे पार्टीले अदालतमा विचाराधीन मुद्दा रहेकाे व्यापारीबाट दान ग्रहण गर्नु एक किसिमकाे भ्रष्टाचार भएकाे अधिवक्ता शाहकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भिडियाेमा हेराैं नवरात्रकाे चौथाे दिन कुष्माण्डा देवीलाई कसरी सम्झिने?

कुष्माण्डा देवीलाई सृष्टिको प्रतीक पनि मानिन्छ। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी देवीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको शास्त्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रको तेस्रो दिन: काे हुन् चन्द्रघण्टादेवी ? (भिडियो)

नवरात्र अर्थात दसैंको आज तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। ‘चन्द्रघण्टा’ देवी दुर्गाको तेस्रो स्वरुप हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रकाे दाेस्राे दिन: यसरी गराैं ब्रह्मचारिणी आरधना (भिडियाे)

आज नवरात्रकाे दाेस्रो दिन। द्वीतीयाकाे याे दिन ब्रह्मचारिणीकाे पूजाआरधना गरिन्छ। ब्रह्मचारिणीलाई नवदुर्गा भवानीकाे दाेस्राे स्वरुप मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खाद्य कम्पनीले ल्यायो ‘फोर्टिफाइड’ चामल, के छ विशेषता? (भिडियाेसहित)

नेपालमा सुक्ष्म पौष्टिक तत्वको कमीका कारण हुने कुपोषण, रक्तअल्पता जस्ता समस्यालाई रोक्नका लागि पौष्टिक तत्व स्तरोन्नति गरिएको चाम ल्याएको खाद्य कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन प्रवृत्ति निरंकुश भयो, नदी मापदण्डबारे कानुनी लडाइँ लड्छाैँ: अध्यक्ष निरौला (भिडियाे)

एमाले काठमाडौँ अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति पूर्ण रुष्ट छन्। उनले खोला किनारसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनबाट मात्र काठमाडौँवासीलाई न्याय हुने दाबी गरे। फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं