‘ब्यापार युद्ध’ लाई कसरी थेग्लान् ट्रम्पले? चीन चुप लागेर बस्ला? (भिडिओ रिपाेर्ट)
चीनले त अमेरिकासँग युद्ध नै लड्न तयार भएको बताएको थियो। क्यानडाले अमेरिकी शक्तिसामु कहिल्यै नझुक्ने भन्दै करको बाहानामा क्यानडा कब्जा गर्ने उसको सपनालाई कहिल्यै पूरा हुन नदिने बताएको थियो।
बिएल संवाददाता - काठमाडौं