बुधबार, २४ जुन २०२६

ललितपुर महानगरले २९ वटै वडामा पाठेघर र स्तन क्यान्सर परीक्षण गर्दै

ललितपुर महानगरले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतकाे चुनाव: जनताकाे मुद्दाभन्दा सिट संख्यामा केन्द्रित

भारतमा भइरहेको लोकसभा चुनाव जनताको जीवनस्तर, कानुन निर्माण र विकासका मुद्दाहरुमा भन्दा पनि सिट संख्या कसले कति जित्ने भन्नेमा केन्द्रित भएको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के कम छ र रत्नराज्य! (भिडियाेसहित)

विद्यार्थीको चाहनालाई पूरा गर्न सकेमा विद्यार्थीले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक रामाशिष यादवकाे बुझाइ छ। उनका अनुसार विद्यार्थीहरूकाे उज्वल भविष्य नै विद्यालकाे लक्ष्य हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडक सिँगारिएको छ। कतारका अतिविशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुरा गृहमन्त्रीकाे राजीनामाकाे हाेइन, सहकारी पीडितकाे न्यायकाे हाे- गगन थापा

पदयात्राकाे क्रममा बाँकेकाे नेपालगञ्ज पुगेका नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिकाे माग गर्नु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामाकाे विषय मात्र नभएर समग्र सहकारी पीडितकाे न्यायकाे विषय भएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के हाे स्ट्रोक?

‘स्ट्रोक’काे नाम सुन्दा कतिपयलाई नयाँ रोगजस्तो लागेको होला। तर, यो रोग नयाँ भने होइन। यद्यपि, स्ट्राेक लागेमा बाँच्ने सम्भावना ५० प्रतिशतमात्रै हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलमाथि इरानले पनि सुरु गर्‍यो आक्रमण

शनिबार मध्यरातदेखि इरानले सयौँ क्षेप्यास्त्र तथा ड्रोनहरू इजरायलका मुख्य सहरहरूमाथि प्रहार गरेको थियो। इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि ठमेल क्षेत्र २४सै घण्टा खुला (भिडियाे)

आजदेखि काठमाडौँकाे ठमेल क्षेत्र २४सै घण्टा खुला भएकाे छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा ठमेल पर्यटन विकास परिषद्ले २०८१ वैशाख १ गतेदेखि ठमेल क्षेत्र खुलाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव (फाेटाे/भिडियाे)

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘गणतन्त्र मुर्दावाद’ भन्दै राप्रपाले बजायाे शङ्ख (तस्बिरहरू)

सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपा भाेलिदेखि जनप्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब आत्महत्या गर्छु कि !(भिडियो)

साेमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा भएकाे झडपपछि चाैधरीले पार्टीका पछिल्ला गतिविधिहरुकाे कारण तनावपूर्ण अवस्थामा पुगेर राम्राेसँग खानासमेत नखाएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘रेमश चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुन्छ भनेका छन्’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हाेलीमा जबर्जस्ती रङ्ग लगाइदिने र लाेला हानेमा कारबाही गर्ने काठमाडाैँ प्रहरी प्रमुखकाे चेतावनी (भिडियाे)

बिहीबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै एसएसपी खत्री हाेलीकाे बहानामा विकृत कार्य गर्नेलाइ कारबाही गर्ने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलतकाे दुनियाँबाट उस्किन खाेज्दैछन् दाजुभाइ (भिडियाेसहित)

‘म ड्रग्स नपाएर धेरै डिस्टर्ब थिएँ तर मलाई कसैलाई पनि डिस्टर्ब गर्न मन लागेन। मान्छेलाई त्यो पेरियडमा भ्रम हुन्छ रे! तर म मेन्टली बिरामी भएँ। मलाई धेरै गाह्रो भएको थियो। कम्मरदेखि तलको भाग नभएको भए हुन्थ्यो जस्तो लागेको थियो’, त्यो सिकनेस सम्झिएर अझै झस्किन्छन् श्याम। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छोरीको उपचार खर्च जुटाउन पशुपतिमा चिया बेचिरहेकी आमा (भिडियाेसहित)

चिया बेच्दा ग्राहकहरूसँग हाँसेर हिड्छिन् मनिषा। हँसिली देखिन्छिन्। तर उनकाे मनमा  थेक्न नसक्ने पीर छ। बिरामी छाेरीकाे चिन्ताले उनलाई हरपल सताइरहन्छ। तर काम पनि त गर्नेपर्याे नि। उनै छाेरीकाे उपचार खर्च जुटाउन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जुममा नेल एक्स्टेन्सनको परीक्षा सम्पन्न

जुम ब्यूटी एकेडमीमा गएको दुई सातादेखि सञ्चालित शाखा परीक्षा अन्तर्गत आज नेल एक्स्टेन्सनको फाइनल परीक्षा सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मबल बढाउँछ: राेजिना श्रेष्ठ (भिडियाेसहित)

टिकाथलीकी कुसुम चौलागाईं आफ्नो  मेकअपको परीक्षाको निम्ति निकै उत्साहित थिइन्। तर विगत चार महिनादेखि जुममा नै 'फुल' ब्यूटी कोर्श गरिरहेकी उनलाई परिक्षाको समयमा डर लागेकाे बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ’

बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिका पठाउन नेपाल ल्याइएका भारतीयको दर्द– हामीलाई घरभित्रै थुनेर पाइपले कुट्दै पैसा माग्थे एजेन्टहरू (भिडियो)

एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनयुद्धपीडि सबैलाई मान्य हुने गरी कानुन बन्नुपर्छ’

तर फैसालापछि पनि अदालतले सार्वजनिक बिदा नगर्नु नै है भनेर सूचना जारी गर्‍याे, यो चाहीँ भएन। यो सरकारमाथि हस्तक्षप भयो। यो सरकालाई मैले टेर्दैन है भनेको हो। नेपाल सरकार भन्दा न्यायलय ठुलो हो भन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं