कोरोना रोकथाममा प्रदेशको काम : अस्पताल र पालिकालाई पैसा पठायो, सकियो !

कोरोना रोकथाममा प्रदेशको काम : अस्पताल र पालिकालाई पैसा पठायो, सकियो !

अजय अनुरागी

चैत्र ११ गते मुख्यमन्त्री लालबाबु राउतले एउटा अपिल–पत्र जारी गर्दै कोरोनाको महामारी नियन्त्रण गर्न प्रदेश सरकार शुरूदेखि नै तम्तयार अवस्थामा रहेको दाबी गरे ।

प्रादेशिक अस्पताल जनकपुरमा ५ शय्या, जानकी मेडिकल कलेज रमदैयामा १०० शय्या, युनिक अस्पताल सप्तरीमा १० शय्या, केडिया डेन्टल अस्पताल वीरगञ्जमा ५० शय्या, नारायणी मेडिकल कलेज वीरगञ्जमा ५० शय्या, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १० शय्या तयारी अवस्थामा रहेको मुख्यमन्त्री राउतले दाबी गरे ।

प्रकाशित मिति: Mar 26, 2020 11:29:45

प्रतिक्रिया दिनुहोस

पेट भर्न खोलाकै भर
  • अन्नपूर्ण पोष्ट
सबै