बिएल संवाददाता
अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ मा पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज) विहान ८ बजे घरमाथिबाट आएको पहिरोले घर पुर्दा च्यापिएर तीन जना बालबालिाकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको रहेका छन्। उनीहरुलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया