बिहिबार, १५ जनवरी २०२६

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिकः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महामन्त्रीको दोहोरो चरित्रः ‘भूमि विधेयक’ पारित हुनुपर्छ तर हतारमा होइन

साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोराले काठमाडौंमा ठड्याए घर, ८८ वर्षकी आमालाई आश्रमको भर

केही महिना अघि पाटन मानसिक अस्पतालमा छोराको उपचार गराउनका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षीय भद्रकुमारी पाठक अहिले आफैं हराएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिपी कोइराला: एक युगका एक राजनेता

देशको प्रजातान्त्रिक स्थापनाका लागि आफ्नो सारा जीवन कठोर आन्दोलनमा समर्पित गरेका बिपीलाई ‘महामानव’ भनेर पनि राजनीतिमा चिनिन्छ। २०१५ सालमा पहिलोपटक देशमा आम निर्वाचन भएको थियो र त्यसपछि उनी २०१६ सालमा देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय उपराष्ट्रपतिले दिए राजीनामा

सन् २०२२ मा पद सम्हालेका उनको कार्यकाल आगामी २०२७ मा पूरा हुने थियो। सरकारले किसानहरूका बारेका लिएका कतिपय नीतिहरूको सार्वजनिकरुपमै चर्को आलोचना गर्दै आएका उपराष्ट्रपति धनखडकाव यो राजीनामाबारे अहिले भारतीय राजनीतिमा अनेकखाले चर्चाहरू चल्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केन्द्रीय कमिटीमा ओलीको हुंकारः एमाले बिनाको नेपाल र ओली बिनाको एमाले सपनामा पनि नसोच्नु

विद्याले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि सामाजिक सञ्जालमा केन्द्रदेखि जिल्ला तहका नेताहरूले सामाजिक सञ्जालमा कित्ताकाट सुरु गरेकोप्रति ओलीको चर्को असन्तुष्टि थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेशपायल र पूर्वपत्नीबीच प्रहरीमा मिलापत्र, एकअर्काको घरमा आउजाउ नगर्ने सहमति

साङबुङले पूर्वपतिलाई प्रहरी कार्यालय झिकाएर आफूमाथि जीउज्यानको खतरा नहुने सुनिश्चित गराउन माग गरेपछि प्रहरीले गायक राईलाई बोलाएर छलफल गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका ७ नेताको भेला, ‘गठबन्धन ०८४ सम्मै टिकाउने’

नेता सिटौलाले भने, ‘हाम्रो मान्यता के छ भने सरकारले प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्न सक्नुपर्छ। कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने प्रकाशमान सिंहजीलाई हामीले भनेका छौँ, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२२ करोड ठगी आरोपमा शेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ

पक्राउ पूर्जी जारी भएपछि अग्रवाल सम्पर्कविहिन थिए। उनलाई लुकिछिपि हिँडिरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गेस्ट हाउसमा सँगै बसेका युवकको छुरा हानेर हत्या, युवती पक्राउ

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप छ। उनीहरूबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटाइयो

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो, ‘भ्वाइस टेस्ट’ हुने

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको गतिविधिबाट देउवा सन्तुष्ट हुनुहुन्नः रञ्जित कर्ण

त्यस्तै संसदीय दलको नेता बन्न शेखर कोइरालाले सक्रियता बढाएको विषयमा ‘कांग्रेसमा जसको बहुमत छ उसले दलको नेतृत्व गर्ने’ भएकोले बहुमत भए गर्न सक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रावलको ओलीलक्षित व्यंग्यः झ्यालखाना बसेको मात्रै हैन, अब सुतेको समय पनि घटाउने कि?

भर्खरै सम्पन्न पोलिटब्यूरोमा उमेरहदका विषयमा विवाद भएपछि ओलीले उमेरहद राख्ने भए आफू १४ वर्ष जेल बसेको समय घटाउनुपर्ने जिकिर गरेका थिए। आफू जेल परेको समयमा पार्टीमा सक्रिय हुन नपाएकोले त्यो समय घटाउनुपर्ने भन्दै ओलीले मजाक गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउनको पहिलो सोमबार, पशुपतिमा दर्शनार्थीको भीड

आज साउन महिनाको पहिलो सोमबार अर्थात् भगवान शिवको विशेष दिन। साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रीमानले कान्छी भित्र्याए, जेठीलाई आश्रम पुर्‍याए

नुवाकोटकी पार्वती पुडासौनी डेढ दशकदेखि वृद्धाश्रममा छिन्। उनलाई श्रीमानले नै आश्रममा पुर्याएका हुन्। श्रीमाले कान्छी श्रीमती घरमा भित्र्याएपछि हेपिएकी पार्वती आश्रम पुगिन्। उनकी छोरी भने जापानमा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यरातमा खानेपानीमा मन्त्री सडकमा निस्किएपछि...

गत राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजाको मुख्य केन्द्र खाली गर्न इजरायली सैनिकको आदेश

२१ महिनादेखि हमाससँग लडिरहेको इजरायली सैनिकले यो क्षेत्रमा अब जमिनमै उत्रेर आक्रमण गर्ने त्रासले अहिले त्यहाँका मानिसहरू अत्तालिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेको केन्द्री कमिटी बैठक सुरु हुँदै

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

प्रहरीले यसअघि पीडित युवतीविरुद्ध नै आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। सो मुद्दामा पीडित युवती हाजिरी जमानीमा रिहा भएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं