उम्मेदवार टुङ्ग्याउँद एमाले, काँग्रेस भने विभाजनको भूमरीमा
नेकपा एमालेले उम्मेदवारहरू टुङ्ग्याउँदै गर्दा अर्को ठूलो दल नेपाली काँग्रेस भने विभाजनको भूमरीमा छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले उम्मेदवारहरू टुङ्ग्याउँदै गर्दा अर्को ठूलो दल नेपाली काँग्रेस भने विभाजनको भूमरीमा छ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगमा दुबै पक्षले आधिकारिकता दाबी गरेपछि शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनलाई बैध ठहर्याउँदै गगनको सभापतित्वमा चयन भएको कार्यसमितिलाई मान्यता दिएको हो। यद्यपि आयोगको यो निर्णयलाई देउवा पक्षले भने स्विकार गरेको छैन र अदालतसम्मै पुग्ने चेतावनी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
दुबै पक्षका दाबीका बीच शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको हो। त्यही महाधिवेशनले थापाको सभापतित्वमा नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
आयोगले थापा र विश्वप्रकाश शर्मा नेतृत्वको काँग्रेसले हालैमात्र गरेको महाधिवेशनलाई कानुन र विधानसम्मत भएको ठहर गरेको छ। त्योसँगै आयोगले महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण पनि अध्यावधिक गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
अब कारागारमा रहेका छविराज जोशी र फरार रहेका जिबी राईले पनि त्यसबाट छुटकारा पाउनेछन्। बुधबारमात्रै महान्यायाधिवक्ता भण्डारीले रविको अभियोगपत्र संशोधन गरेकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका सभापत गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर कुनै पनि गालिगलौज नगर्न अनुराेध गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले आफ्नो निष्ठा नभुल्ने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगका पदाधिकारी र नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीबीच छलफल सुरू भएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले पार्टी विधानविपरीत निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शेरबहादुर देउवा पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि गगन थापा नेतृत्वको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा निर्वाचन आयोग जाने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत लगायत आयोग गएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरिरहेका बालेन अहिले त्यसको अन्तिम तयारीमा जुट्दैछन्। महानगरबाट राजीनामा दिएर अब प्रत्यक्ष चुनावमा होमिन सुरसारमा रहेका बालेनले अबको संसदीय यात्रा र कस्तो राष्ट्र निर्माण गर्ने भनेर पनि आफ्नो दृष्टिकोण राखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनय दर्ता हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको पनि आयोगले जनाएको छ। त्यसअन्तर्गत आज सबै १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू खुल्नेछन् र कर्मचारीहरू पनि खटनपटन हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठग र लुसिफरहरूको लहैलहैमा लागेर युवाहरूले बाटो बिराउन खोजिरहेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र मिराज ढुंगानाले माइतीघर सडकमै बसेर सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
साहसँग आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडल लगायत विषयमा छलफल भइरहेको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार एक वक्तव्य जारी गर्दै उनले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न नसकेको स्वीकार गरे। पार्टी एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको उनको भनाइछ।
बिएल संवाददाता - काठमाडौं