‘कुलिङ पिरियड’ प्रकरणः प्रधानमन्त्रीमाथि छानबिन गर्न प्रचण्डको माग
उनले भने, ‘संघीय निजामती ऐनको कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो। उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने।’
बिएल संवाददाता - काठमाडौं