महासंघका अध्यक्षकै कम्पनीले समयमा पूरा गरेन पुल निर्माण, अनुगमनमा मन्त्री घिसिङ
पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायी जनाएका छन्।
बिएल संवाददाता - बारा