अतिरिक्त सचिव डा. संगिता मिश्रको राजीनामा, स्वास्थ्यमन्त्री बन्ने
सुशीला कार्की नेतृत्को अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने प्रस्ताव आएपछि मिश्रले राजीनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं