सडकहरू बन्द छन्, जहाजमा भने मनलाग्दी भाडा
नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशभरका मुख्य पाँच राजमार्गहरू पूर्णरुपमा अवरुद्ध छन् भने केही बाटाहरू एकतर्फी सञ्चालनमा छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशभरका मुख्य पाँच राजमार्गहरू पूर्णरुपमा अवरुद्ध छन् भने केही बाटाहरू एकतर्फी सञ्चालनमा छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजीको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
यतिका दिनसम्म गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन? पीडित परिवारहरूले प्रश्न उठाइरहेका छन्। तत्काल कारबाही नभए असन्तोष बढ्दै जानेतर्फ सचेत हनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यसपछि आन्दोलनकारी युवाहरूले प्रहरी चौकी तथा भारतीय जनता पार्टीको कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्।
बिएल संवाददाता -
‘रवि लामिछानेको सत्कर्मको ब्याजमा उभिएको पार्टी हो। रवि बिनाको रास्वपा कसैले पनि कल्पना नगर्दा हुन्छ,’ प्रसाईंले बैठकमा भनेका थिए।
बिएल संवाददाता - काठमाडौं
बैठकले गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधिबाट पार्टी कार्यालयहरू र नेताहरूको निजी सम्पत्तिको क्षति सङ्कलन गरेर सार्वजनिक गर्ने बुझिएको छ।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगको सिफारिसमा सरकारले अध्यादेश ल्याएको थियो। राष्ट्रपतिबाट प्रमाणित भएपछि अब मतदाता नामावलीमा पुन: नाम दर्ता गराइने छ।
बिएल संवाददाता - काठमाडौं
भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
जेन–जी कर्मचारीले मुख्यसचिव र सचिवहरू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा रजिष्ट्रार र संसदका महासचिवलगायतको राजीनामा माग्दै निजामती सेवामा व्यापक सुधारको माग अघि सारेपछि त्यसलाई काउन्टर दिन दलगत कर्मचारी संगठनहरू सक्रिय भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कार्कीसँग आधा घण्टा अनौपचारिक भेटवार्ता गरेको बालुवाटार स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
‘अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु’ उनले भनेका छन् ‘त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद…।’
बिएल संवाददाता - काठमाडौं
पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरूको तस्बिर भिडियोहरू सार्वजनिक रुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्रीका लागि प्रधानमन्त्री कार्की समाजका प्रतिष्ठित व्यक्तित्वहरूसँग छलफलमा छिन्। परराष्ट्रमन्त्रीमा महानायक राजेश हमालको चर्चा छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवाडीलाई योजना आयोगको सचिवालयमा सरुवा गरेर रक्षासचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिको छ।
बिएल संवाददाता - काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणमा सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट बाहिरिएका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .