बेइजिङमा भीषण बाढी, ३० जनाको निधन
चीनको राजधानी बेइजिङमा भारी वर्षा र भीषण बाढीमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको छ। वर्षा र बाढीले पूरै जनजीवन अस्तव्यस्त भएपछि स्थानीय प्रशासनले सहरमा ‘आपतकाल’ जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं