सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडाैं
बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन्।
बिएल संवाददाता - रौतहट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग संचालन गरिने बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ बीच १४ बुँदे सहमति भएको छ।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ। सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत–जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ।
बिएल संवाददाता - काठमाडौं
गत साउन १५ गते दिउँसो आफ्नो घरमा लिची खान बोलाएर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरीले जनाएको छ।
बिएल संवाददाता - पाल्पा
बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
बिएल संवाददाता - बागलुङ
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा भिरालो भू–भागमा रहेको गाउँमा लगातारको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन्।
बिएल संवाददाता - जाजरकोट
गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार सडकमार्गबाटै पोखरा आएका शाह पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए। आज बिहान उनी मुस्ताङका लागि निस्केका छन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वा कार्यान्वयनमा लैजान माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यलाई दुई दिने अभिमुखीकरण कार्यक्रम दिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी भोलि पोखरा हुँदै मुस्ताङ जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको भक्तपुर प्रहरीका एक अधिकृतले बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .