अध्यादेश भन्दैमा गलत नै हुन्छ भन्ने छैन : महामन्त्री शर्मा
विगतमा कांग्रेसले प्रतिक्षमा रहेर पनि सरकारले ल्याएको विधेयकलाई सहज रुपमा स्वीकार गर्दै पारित गर्न सघाएको उल्लेख गर्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन। विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन। अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ, अहिले बोलेन भन्ने कुरा पनि छ।’
बिएल संवाददाता - काठमाडौं