मङ्गलबार, १० मार्च २०२६

एनपिएलले चम्कियो खुद्रा व्यापार, व्यापारी दङ्ग

मंसिर १७ बाट सुरु भएको एनपिएलले साना तथा मझौला व्यवसायीहरुलाई राहत मिलेको छ। एनपीएलले भरिएको टियू क्रिकेट मैदानमा मानिसहरुको ध्यान त्यहाँ संचालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ। क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन–मःम, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुसलगायतका खुद्रा पसलहरुमा व्यापार मौलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पञ्चवर्षीय गढीमाई मेला धुमधाम, डेढ करोड भक्तजन आउने अनुमान

गढीमाईप्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ। श्रद्धालुहरु पाँच वर्षमा उपस्थित भई भाकल पूरा भएको खुसीयालीमा पशुवली दिने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

राेमाञ्चक खेलमा कर्णाली ७ रनले विजयी, विराटनगर स्तब्ध

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दाेस्राे जित दर्ता गरेकाे छ। शनिबार विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्दै कर्णालीले एनपिएलमा दाेस्राे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुख रूखमा क्रिकेटका दर्शक (तस्बिरहरु)

कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु हेर्न मैदान परिसरमा बस्ने स्थान नभएपछि जोखिमपूर्ण रुपमा रुख चढेर प्रतियोगिता हेर्न बाध्य क्रिकेटप्रेमी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देव र बिस्टाेकाे अर्धशतकमा कर्णालीले विराटनगरलाई दियाे १३४ रनकाे लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा पूरा विकेट गुमाएर १३३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नुअगाडि सरकारले नाटक देखायो: झलनाथ खनाल

स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी लागेको बताएका छन्। उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज (शनिबार) काठमाडौंमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सविरुद्ध विराटनगर किङ्ग्सले जित्याे टस, पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीलाई तेस्राे हार चखाउँदै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनीलाई लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम राेयल्स शीर्ष स्थानमा उक्लिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शेखर कोइरालाकाे घर पुगे देउवा र शशांक

विराटगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा. शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन्। उनी नेता डा. शशांकको साथमा कोइराला निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

१८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले १९ रन बनाउँदा ५ विकेट गुमायाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले १९ रन बनाउँदा ५ विकेट गुमाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले दियो लुम्बनीलाई १८८ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज शनिबार युरोप जाँदैछिन्। अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ। यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर  लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन्। शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले पाैडेलकाे अवस्थाबारे जानकारी लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने

शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनाभित्र एआइ सम्बन्धी नीति आउँछ: गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइसम्बन्धी नीति एक महिनाभित्र आउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शनिबारका लागि एनपिएलका सबै टिकट बिक्री

नेपाल क्रिकेट संघ (क्यान) टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ