मन्त्रिपरिषद् बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) साँझ ५ बजे बस्नेगरी बाेलाइएकाे बैठक अन्तिम अवस्थामा स्थगित भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं