बीआरआई ऋण हाेइन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारबाट प्राप्त हुने भनिएकाे बेल्ट एन्ड रोड (बीआरआई)सम्बन्धी परियाेजना ऋण नभएकाे बताएका छन्। बिहीबार चीनकाे चार दिने भ्रमण सकेर स्वदेश फर्किएका ओलीले विमानस्थलमा पत्रकार सम्मेलनमा बीआरआई ऋण नभएकाे बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं