मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन ‘डाइभर्ट’ (तस्बिरहरू)
आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभा गृह अगाडि मुख्य सडकमै मञ्च खडा गरेको छ। जसकारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं