मन्त्रालयको भवनमा आगलागी- हिजैदेखि आइरहेको थियो जलेको गन्ध
उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन। सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।
बिएल संवाददाता - काठमाडौं