सुदूरपश्चिम लम्केकाे शेखर कोइरालाकाे पाइला
डा.कोइरालाले काँग्रेसको पन्ध्रौँ महाधिवेन निर्धारित समयभित्रै हुनुपर्छ भन्ने विचार राख्दै आएका छन्। डा.कोइरालाको यस पटकको सुदूरपश्चिम बसाइले सुदूरपश्चिम काँग्रेसभित्र संस्थापन इतर पक्षको प्रभावलाई थप विस्तार गर्ने कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको भनाई छ।
बसन्त कुमार उपाध्याय - धनगढी