कुम्भेश्वरको एक घरमा आगलागी
ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।
बिएल संवाददाता - ललितपुर
ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।
बिएल संवाददाता - ललितपुर
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।
बिएल संवाददाता - काठमाडाैँ
सुरुमा एउटा ताल फुट्यो। त्यसको पानी बगेर अर्को तालमा पुग्यो अनि त्यो पनि फुट्यो। दुवै ताल फुट्दा पानीको बेग र आयतन बाढी बन्यो। त्यहाँ वरिपरि रहेका बाँकी तीनवटा तालहरू भने अहिले सामान्य अवस्थामा छन्।
गजेन्द्र बोहरा - काठमाडौँ
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ। आज आइतबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ। आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले थुनामा पठाउने आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
गएको आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स वृद्धि भएको देखिएको हो।
बिएल संवाददाता - काठमाडौँ
‘सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषवाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन वमोजिम कडा कारवाही गर्न माग गर्दछु’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
संसार नै खेलमय बनाएकाे पेसिस ओलम्पिक याे साता सकियाे। ओलम्पिक सकिएपछि त्यसकाे समापन कार्यक्रमका दृश्यहरू चर्चमा छन्। त्यसका साथै थाइल्याण्डकाे सत्ता परिवर्तन पनि याे साता चर्चामा रहेकाे छ। यी सँगै यस साता घटेका घटनाहरूलाई विश्वभरि छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरूले खिचेका छन्।
बिएल संवाददाता - अमेरिका
मनसुनको समय। बादल अनि वर्षाको लुकामारी चलिरहेको यो ऋतृमा जलजलाको सुन्दरता अझ बिछट्टै हुन्छ। मनसुनमा रुझेर झन् उजेलिएको जलजला हेर्न हामी पनि केही समयअघि त्यहाँ पुगेका थियौं।
बिएल संवाददाता - राेल्पा
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् । नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक पटक आन्दोलन गरेका थिए ।
बिएल संवाददाता - काठमाडाैँ
सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी पस्दा १ जना बेपत्ता भएका छन्। बेपत्ता हुने को हुन् भन्ने परिचय खुलेको छैन।
बिएल संवाददाता - काठमाडौँ
‘थामे गाउँमा ४० भन्दा बढी घर छन्। ७ घर बाढीले बगाइसक्यो। बाँकी अन्य घरहरूमा बाढी पसेको छ। विद्यालय, स्वास्थ्य चौकी, होटेल, लज, होस्टेल पनि बाढी पसेर क्षति गरेको छ’, वडा नम्बर ५ का सचिव सुवास तामाङले बिएल नेपाली सेवासँग भने।
बिएल संवाददाता - काठमाडौं
मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक, प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा आएको बाढीले खोटाङमासमेत जोखिम बढाएको छ। खोटाङको दूधकोसी तटीय क्षेत्रमा उक्त बाढीले जोखिम बढाएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .