बेलायती सरकारको मुख्य चुनौती बनिरहेका ‘आप्रवासी’ कसरी त्यहाँ पुग्छन्?
बेलायतले पछिल्ला वर्षहरूमा आप्रवासनका सवालमा कडा नीति अपनाए पनि अवैधरुपमा बेलायतमा छिर्नेहरूको संख्या भने घट्न सकेको छैन। अघिल्लो वर्षमात्रै बेलायती सरकारले विद्यार्थी भिसाका नीति नियमहरूमा समेत कडा परिमार्जन गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं