प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम: एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानुमात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए।
बिएल संवाददाता - काठमाडाैं
भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।
बिएल संवाददाता - काठमाडाैं
यसपटक आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि लुम्बिनी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लबहादुर चाैधरीले भने प्रतिशाेधकाे खेलमा लागेकाे छन। चाैधरीकाे त्याे खेल हाे, स्वर्गिय नेता खुमबहादुर खड्काका छाेरालाई मन्त्री बन्नबाट राेक्ने।
बिएल संवाददाता - काठमाडाैं
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर, शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
‘ऐना पहरा झरना’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका- ४मा अवस्थित छ। राजमार्गसँगै रहेको याे झरनाले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
बिएल संवाददाता - दमाैली
जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्रबहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा एउटा चप्पलको रेडियो जिंगल लोकप्रिय थियो- हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो? जवाफमा भनिन्थ्यो, दुबै उस्तै उस्तै हो नानू । तर, अहिले 'उताका ओली र यताका ट्रम्प पनि उस्तै उस्तै हुन् नानू 'भन्ने बेला आएको छ ।
प्रदीप भट्टराई - अमेरिका
मानव बेचबिखन ब्यूराको ‘अप्रेशन’ परिवार धान्नका लागि यौन पेशा अपनाएका बालिकाहरू आफू पीडित भएको बताउँदैनन्, प्रहरीकहाँ उजुरी दिँदैनन्। ‘बालिकाहरूको उमेर सानो हुन्छ। उनीहरू राम्रो र नराम्रो छुट्याउन सक्दैनन्’, उनले भने, ‘त्यो पेशामा लागेपछि बालिकाहरूले खान, बस्न र पैसा पाउँछन्। त्यसैले रिर्पोट गर्न चाहदैनन्।’
ईश्वरी राई (इशु) - काठमाडाैं
‘आज सुजाताजीले डा.शेखरकै सचिवालयमा आएर एकताको सन्देश दिनुभयो। डा.शेखरले यसअघि महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर पराजित हुनुभयो तर कोइराला परिवार एक भएको भए उहाँ विजयी हुनुहुन्थ्यो’, उनले भने, ‘अब तीन कोइराला मात्र होइन कोइरालाजस्तै हजारौं कार्यकर्तालाई एकै ठाउँमा हुनेछौँ। आजबाट प्रक्रिया सुरु भएको छ।’
बिएल संवाददाता - काठमाडौं
विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयले उल्लेख गरेकाे छ। बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको समेत मन्त्रालयले बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं
केही युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेपछि उपसभामुख रानाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे दाबी गरेकी हुन्। उनले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
काँग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौँ केन्द्रित भएका छन्। नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौँ उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौँमै बसेर लबिङ गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .