फिफा विश्वकपःफुटबल पहिलो हाफमा ब्राजिलाई ३–० गोलको अग्रता
फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोलको अग्रता बनाएको हो ।
बिएल संवाददाता - काठमाडौं