अविरल वर्षापछि बीपी राजमार्ग पूर्ण रुपमा बन्द, अनावश्यक जोखिम नलिन आग्रह
गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बीपी राजमार्ग बगाएपछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ।
बिएल संवाददाता - काभ्रे