रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिकाे निर्वाचन आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुँदै छ पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।
बिएल संवाददाता - काठमाडौं