ओलीलक्षित सुरेन्द्रको टिप्पणीः क्षमता भए दुई कार्यकालमा सबै काम गर्न सकिन्छ, २० वर्ष कुर्नै पर्दैन
‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौं। कार्यकालको कुरा पनि उठेको छ। कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने।
बिएल संवाददाता - काठमाडौं