बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा विविध कार्यक्रम
बुद्ध जयन्तीको अवसरमा स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो। अध्यक्ष रोकाया पनि सरसफाइ अभियानमा सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडौं
बुद्ध जयन्तीको अवसरमा स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो। अध्यक्ष रोकाया पनि सरसफाइ अभियानमा सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको बताए।
बिएल संवाददाता - काठमाडौं
सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ। आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
त्यसअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूलाई शीतल निवास झिकाएर अध्यादेशबारे छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार कार्य अझै जारी रहेको छ।
बिएल संवाददाता - रोल्पा
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने निश्चित भएपछि काठमाडौं फर्किएका थिए।
बिएल संवाददाता - सर्लाही
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - रोल्पा
राष्ट्रपति कार्यालय शीतलनिवासमा यतिबेला ८ जना कानुनविद्हरू राष्ट्रपतिसँग छलफलमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
पौडेलले बिहीबार सहकारीसम्बन्धी अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पठाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
इरान र अमेरिकाबीचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ।
बिएल संवाददाता - वासिङ्टन डिसी
नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा देखाइएपछि भारतीयहरूले सामाजिक सञ्जालमा नै उक्क पोस्टबारे चर्को आलोचना गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउँदै छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष आइपुगेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार सिंहदरबारमा संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .