बुधबार, २३ सेप्टेम्बर २०२६

भूमि मन्त्रालय मातहतका कार्यालयका कुनै पनि कार्यक्रम अब होटेल तथा रिसोर्टमा गर्न नपाइने

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरू होटेल तथा रिसोर्टहरूमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्र र विश्वराजको विवादपछि रविले भनेः रास्वपा मालिक बन्न ‘रहर’ गर्नेहरूका लागि होइन

सोमबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले नेताहरूको विवादित अभिव्यक्तितर्फ इंगित गर्दै रास्वपा ‘मालिक बन्न रहर गर्नेहरूका लागि’ नभएको चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साइबर ब्यूरो हिँडेकी श्रीमतीमाथि माइतीघरमा हातपात भयोः महेश बस्नेत

एमाले सचिव महेश बस्नेतले परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा आफ्नी पत्नीमाथि माइतीघरमा हातपात भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउदै कांग्रेस

प्रतिनिधि सभा संसदीय दलको नेतामा कांग्रेसले भीष्मराज आङ्दाम्बेलाई सर्वसम्मत रुपमा चयन गरिसकेको छ। अब उनैले राष्ट्रिय सभामा दलको नेता चयन गर्ने कांग्रेस स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले आङ्देम्बेलाई सर्वसम्मत बनायो संसदीय दलको नेता

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरमा महेश बस्नेतकी श्रीमती र शोमा पाठकबीच हानाहान

माइतीघर मण्डलामा धर्ना दिएर बसेकी शोभा पाठक र एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतबीच हानाहान परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुकुम्बासी हटाइएको जग्गामा तारबार गर्न कावा मेयर सुनिता डंगोलको निर्देशन

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. शेखर कोइरालाले गरे आफू निकट नेताहरूसँग अलग्गै छलफल

आइतबार काठमाडौंस्थित विशालनगरमा रहेको आफ्नो सम्पर्क कार्यालयमा उनले नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकी रहेको र पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला आफू निकटहरूसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा राजाको पार्टी होइनः लिङ्देन

राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ। लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी सभापति रवि लामिछानेकै विरुद्धमा पूर्वसांसद विनिता कठायत!

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुदेखि नै सुशासन, पारदर्शिता र राजनीतिक नियुक्तिको अन्त्यको नारा अघि सारेको थियो। तर व्यवहारमा भने त्यसको उल्टो संकेत देखिन थालेको छ, जसको एउटा प्रतिनिधि पात्र बनेकी छन्, विनिता कठायत।

कृष्ण किशोर

कृष्ण किशोर - जुम्ला

मनोहरामा सुकुम्वासी बस्ती हटाउन गएको टोलीमाथि आक्रमण, एक दर्जन प्रहरी घाइते

आक्रमणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब १ दर्जन प्रहरी कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम