शनिबार, ११ जुलाई २०२६

नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट

आजको आवश्यकताअनुसार अब हाम्रो मुलुकलाई राजनीतिक परिवर्तन भन्दा पनिमानसिक र सामाजिक चेतनाको परिवर्तन चाहिएको छ। र त्यो परिवर्तन ल्याउने शक्ति हो– नयाँ युगको नागरिक चेतना।

सुवाश खत्री

सुवाश खत्री - जुम्ला

रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?

चार पटकसम्म प्रतिनिधि सभामा पुगिसकेपछि पनि यही जिल्लाका आधारभूत समस्या उस्तै छन् भने, अब जनताले फेरि उही शैलीको राजनीति किन रोज्ने?

भुवन केसी 

भुवन केसी  - जापान

मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण

आसन्न चुनावले बढीमा राजनीतिक वैधता दिएर संविधानलाई लिकमा ल्याउने मात्र हो । त्योभन्दा बढी गर्न त अनुहार फेरिँदैमा नियत र पात्र फेरिँदैमा प्रवृत्ति नफेरिने हाम्रो समाजको चरित्र नै फेरिनुपर्छ । त्यसका लागि हामीलाइ चाहिन्छ, सुशासन र भ्रष्टाचार निवारण डीएनए, जुन लगभग सबै नेपालीमा छैन।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

म भिखारी

जति पढे पनि थोरै लाग्छ, जति बढे पनि सानै लाग्छ। आफन्तको के कुरा गरूँ, हृदय छोयो—खाली नै लाग्छ। म भिखारी।

कैलाश पौड्याल 

कैलाश पौड्याल  - म्यानमार

प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’

प्रकाश सपुत र रिमा विश्वकर्मा नेपालका दुई ठूला सेलिब्रेटी हुन् ।यतिबला यी सेलिब्रेटीहरू जात दलित भएकै नाताले सिमान्कृत दलितहरूको भाग खोसेर नयाँ तरमारा भएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली

अमेरिकामा अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएर पनि लुकेर बस्ने नेपालीको संख्या १,३५६ रहेको छ । यो संख्या आइसले जारी गरेको पछिल्लो आधिकारिक तथ्यांक हो । पहिलो चरणमा तिनै नेपालीहरू  अमेरिकाको निशानामा छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?

दिनेश सिटौलाको मृत्यु पत्रकारिता कर्ममा रहेको बेला हैन, बालेनको चुनावी क्याम्पेनमा भएको बेला भएको छ । त्यसैले यो मृत्यु पत्रकार दिनेशको नभएर बालेन शाहको एक कार्यकर्ताको हो । त्यसैले पत्रकारको मृत्यु भनेर समाचार शीर्षकको जुलुस लगाउनु गलत हो ।

बिएल विशेष संवाददाता

बिएल विशेष संवाददाता - काठमाडौं

किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?

एमाले अध्यक्ष केपी ओलीले उम्मेद्वारीको व्यक्तिगत विवरणमामा शैक्षिक योग्यता नै खाली छोडेका छन् ।भएको विश्वविद्यालयबाट तीन र नभएको विश्वविद्यालयबाट एक गरी चारवटा मानार्थ विद्यावारिधि कमाइसकेका डा. ओलीले किन आफ्नो शैक्षिक योग्यता लुकाए ?, यो भने प्रश्नको घेरामै छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन

सर्लाही जिल्लाको क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थापालाई राजनीतिको चुरेले घेरेको छ। त्यति मात्रै होइन आफ्नै दल भित्र चुलिएका चुनौती अनि विवादका अदालती भावरमा पनि छन् उनी।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत

अमेरिकमा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या घटेर  ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । अमेरिकी सरकारले जारी गरेको पछिल्लो सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनामै घटेको नेपाली विद्यार्थीको संख्या  सात सय १७ रहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’

जेनजी आन्दोलनका खलनायक ओलीलाई त्यही आन्दोलनका नायक बालेनले उनकै किल्लामा गएर चेकमेट दिएपछि झापा ५ आमनिर्वाचन २०८२ को ‘ग्राउण्ड जिरो’ भएको छ । यस क्षेत्रका ‘छोटेराजा’ ओलीलाई बालेनको दिएको यो राजनीतिक चेकमेट दुबैको राजनीतिक जीवनकै जीवन-मरणको प्रश्न पनि हो । पछिल्लो स्थिति हेर्दा जेनजी आन्दोलनमाथिकै मिनी जनमत संग्रह बन्दै गएको यो चुनावी युद्धको परिणाम यतिबेला चाहिँ अनुमान बाहिर छ ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई -

भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ

जनताले मिलेर भन्नुपर्छ– आफ्ना असन्तुष्टि र आक्रोश प्रकट गर्न देशकै पहिचान मेटाउने सच्चा नेपालीले गर्न सक्ने काम हुँदै हैन।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्‍यायो राष्ट्रिय सभा

२०७९ को प्रदेश सभा निर्वाचनमा जनताबाट अस्वीकार भएका कांग्रेस नेता ललितजंग शाही अन्ततः संसद् प्रवेश गर्न सफल भएका छन्। तर यसपटक उनले रोजेको बाटो जननिर्वाचन होइन, राष्ट्रिय सभा हो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयले ङिमा कुन्क्यापलाई ५ वर्षका लागि नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !

अब कुनै पनि नेपालीले अमेरिकाको पर्यटन तथा व्यापारिक भिसा लिन ७ लाख २० हजारदेखि २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै यो नयाँ नियम यही जनवरी २१ देखि लागु हुने जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु

भाद्र २४ गते नेपालमा जे भयो त्यसलाई कतिपयले जानेर नजानेर भाद्र २३ गतेको घटनाको परिणामको रुपमा व्याख्या गर्ने गरेको भए पनि त्यो किमार्थ कुनै आन्दोलन थिएन। त्यो नेपाललाई समाप्त पार्ने षड्यन्त्रसहित गरिएको आतंककारी हमला थियो।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान

सन् २०२५ मा अमेरिकाबाट ४८१ नेपाली देशफिर्ता (डिपोर्टेसन) गरिएका छन् । वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै ९८ नेपाली डिपोर्ट गरिएपछि यो संख्याले नयाँ इतिहास बनाएको हो । ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेको पहिलो वर्षमै यति धेरै नेपाली देशफिर्ता गरिएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)

महाधिवेशनपछि साथीहरूसँग भेटघाट गर्ने, उहाँहरुको कुरा सुन्ने र घरायसी समस्याहरू सुल्झाउने प्रयासमा छु। भदौ २३ र २४ को आन्दोलनपछि घरमा जुन किसिमको घट्ना भयो त्यसलाई व्यवस्थित गर्ने काममा लागेको छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई

रास्वपा सभापति रवि लामिछानेले फागुन २१ को चुनाव आउनु धेरै पहिलै नै एमाले अध्यक्ष के पी ओलीलाई पछाडि छोडेका छन् । ओलीले आफ्नो गृहजिल्ला झापाका ९ जना मात्र समानुपातिक सूचीमा चढाउँदा रविले भने २१ जनाको नाम समावेश गरेर यो विजय हासिल गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु

‘टेरामक्स खरिद प्रकरण’मा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत आफूलाई त्यो मुद्धाबाट उम्काउने हर प्रयत्नमा लागेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं