शुक्रबार, १६ अक्टोबर २०२६

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमली र पहाडी भूभागका थोरै स्थान, बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा

विश्वप्रसिद्ध कोलम्बियाली पप गायिका शाकिराको नयाँ गीत ‘दाइ दाइ’ ले विश्व संगीत बजारमा व्यापक चर्चा बटुल्दै लोकप्रियताको नयाँ कीर्तिमान कायम गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रे बस दुर्घटना अपडेट- मृतकको संख्या आठ पुग्यो, १६ जनामध्ये ११ जनाकाे सनाखत

शुक्रबार बनेपाबाट सुँगुरे जाँदै गरेको  बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका छन्। उनीहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं

फिफा विश्वकप महाकुम्भः कसको पक्षमा छन् कलाकारहरू? मेस्सी, रोनाल्डोदेखि एम्बापेसम्म

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीबार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

सडकमै धान रोप्न बाध्य जनता : असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

राजनीतिमा नयाँ र पुरानोको बहस धेरै भयो। तर नागरिकको नजरमा अब एउटा मात्र प्रश्न बाँकी छ- काम कसले गर्छ? दमकको घटनाले यही वास्तविकता उजागर गरेको छ। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ। उनीहरूलाई फेसबुक पोस्ट, टिकटक भिडियो र मञ्चका चर्का नारा होइन, घरअगाडिको सडक चाहिएको छ। बिकासका पुर्वधार चाहिएको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद

राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरूले छनोट प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै कुनै पनि प्रक्रिया पूरा नगरी प्रशिक्षक र संघका पदाधिकारीको मिलेमतोमा मनलाग्दी टोली घोषणा गरिएको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!

एकातिर व्यक्तिगत जीवनसँग जोडिएको गम्भीर विवादले उनको नाम चर्चामा छ भने अर्कोतिर उनी जनप्रतिनिधिको भूमिकामा सक्रिय देखिँदै जनताको समस्या बुझ्ने अभियानमा निस्किएका छन्।

तेजन खड्का

तेजन खड्का - विराटनगर

फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?

रास्वपामाथि जुन विश्वास र भरोसा राखेका थिए प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाको मात्रै हैन त्यो दलको प्रतिनिधि बनाएर पठाएका प्रधानमन्त्रीका कारण दलका सभापति रवि लामिछानेको उज्यालो राजनीतिक दृष्य देखिरहेकाहरूको आँखा पनि मधुरो हुदै दृष्य धमिलो देख्न थालेका छन्।

ओम आचार्य

ओम आचार्य - विराटनगर

मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक

त्यसैगरी, हामी नेपाल’ र ‘टीओबी’ लगायतका अभियान वा समूहहरूको भूमिकाप्रति समेत प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। आन्दोलनलाई प्रभावित वा नियन्त्रण गर्ने प्रयास भएको हुन सक्ने संकेत गर्दै आयोगले सम्बन्धित पक्षहरूको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकले हुर्काएको विकास...

ड्रग्सको कारण तीन पटक अप्रेशन गरेको खुट्टाको घाउ रिह्याबमा पनि बल्झियो। उनले सुधार केन्द्र बसेको साढे दुई वर्षपछि २ पटक खुट्टाको अप्रेशन गरे। विकासले एउटै खुट्टाको अप्रेशन पाँच पटकसम्म गर्नुपर्यो।

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना संगठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित

जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको जनआधार सुदृढीकरण तथा स्थानीय तहसम्म पार्टी गतिविधि प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अधिवेशनलाई मोरङमा रास्वपाको संगठनात्मक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु

विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्‍यो घटना विवरण

रमाको हत्या गरेपछि शवलाई मोटरसाइकलमा राखेर रतुवा खोलाको पुलमुनि पुर्‍याई बोराभित्र राखेर फालिएको प्रहरीले जनाएको छ।मोबाइल फोनको कल डिटेल, लोकेसन ट्र्याकिङ, डिजिटल प्रमाण तथा स्थानीय व्यक्तिहरूको बयानका आधारमा प्रहरीले आरोपितसम्म पुग्न सफल भएको जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं

घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ

काठमाडौँको तारकेश्वर नगरपालिका- ६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन्। ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीयकुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि थापालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल प्रहरी वृत्त बालाजुको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ

जेठ १६ गते बिहान दमक–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक युवतीको शव फेला पर्दा स्थानीयवासी त्रसित बनेका थिए।

तेजन खड्का

तेजन खड्का - दमक

प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री

श्रीमतीसँग छुटिसकेकाे बताएर विवाहको प्रलोभनमा दुई वर्षसम्म आफूमाथि यौन शोषण भएको र गर्भवती भएपछि जबरजस्ती गर्भपतन गराइएको जमुनाको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)

बन्दी जीवनको पीडा, मानव मनोविज्ञान, सामाजिक अन्तर्द्वन्द्व र स्वतन्त्रताको उत्कट चाहना उनका शब्दमा जीवित भए। सुन्दरीजल त्यसैले जेल मात्र रहेन; त्यो साहित्यिक साधनास्थल पनि बन्यो।

तेजन खड्का

तेजन खड्का - काठमाडौं