शुक्रबार, १६ अक्टोबर २०२६

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र

राज्यलाई समाजमा व्यवस्था र अधिकार कायम गर्ने संरचना र राजनीतिको रूपमा निर्णय र शक्ति प्रयोगको प्रक्रिया भनेर हेर्छन। राज्य र राजनीति एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। राज्य बिना राजनीति असम्भव छ र राजनीति बिना राज्य निरर्थक हुन्छ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र

३. समानता र भिन्नता इजिप्ट र नेपालको आन्दोलनको समानता एउटै हो— नयाँ पुस्ताको विद्रोह पुरानो पुस्ताको नियन्त्रणमा हरायो। तर फरक यति छ कि, नेपालका युवाहरू अझै अवसर निर्माण गर्ने बाटोमा फर्किन सक्छन्।

अरुणप्रसाद सापकोटा (सरकार)

अरुणप्रसाद सापकोटा (सरकार) - काठमाडौं

विवादमा नेपाली सेना, यस्तो छ इतिहास

सिसेरोले पुस्तक डी अफिसियलमा सेनालाई राज्यको सेवा गर्ने संस्था मानी सैनिक केवल बलको माध्यम मात्र होइन, नैतिकता र कर्तव्य पालन गर्ने साधन हुनुपर्छ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’

आन्दोलनको मञ्चमा जे बोलेर ताली पाउँथ्यो, सिंहदरबारमा त्यही कुरा गर्दा प्रणाली ठोक्किन्छ। अहिले त्यही ठोक्किने कथा चलिरहेको छ काठ मेयर बालेन साह र गृहमन्त्री ओमप्रकाश अर्यालबीचको टकरावमा।

सुवास शर्मा

सुवास शर्मा - काठमाडौं

जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब

भदौ २३ र २४ गते देशले एउटा विचित्र दृश्य देख्यो। राजधानीसंगै देशभरका सडकमा युवाहरूको भीड, चर्का नारा, तोडफोड र भावनाको बाढी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति

बस्नेतको यो भाषणले एमालेले अब आन्दोलनकारी र अन्तरिम सरकारलाई सडकमै कठोर जवाफ दिने संकेत दिएको देखाउछ। अध्यक्ष ओलीसंगै महेश बस्नेतलाई समेत वर्तमान सरकारले पक्राउ गर्ने हल्लाका बीच एमाले कडारुपमा उत्रिएको छ।

सुवास शर्मा

सुवास शर्मा - काठमाडौं

‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?

नेपालका सडक अनि सामाजिक सञ्जाल, जताततै अहिले ‘जेन–जी’ आन्दोलनका नारा गुञ्जिरहेका छन्।  युवा पुस्ताले परिवर्तनको नारा लगाएको देखिन्छ, तर त्यो वास्तवमा कस्तो परिवर्तन हो, स्वदेशी वा विदेशी शक्तिको खेलको हिस्सा?

सुवास शर्मा

सुवास शर्मा - काठमाडाैँ

दशैँको टीका र जमराको शास्त्रीय साइनो

गुरु नारायण प्रसाद आचार्यका अनुसार, जमरा भनेको जौं हो र जौंलाई भगवान विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा नवमीसम्म पूजा गरी दशमीका दिन देवीलाई विसर्जन गरेपछि महाप्रसादका रूपमा ग्रहण गरिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व शान्ति दिवसमा अशान्त मन!

नेपालमा १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वले १७ हजार बढीको ज्यान लियो, सयौं बेपत्ता भए, घाईते अपाङ्ग गनिनसक्नुको भए, धेरै महिलाहरू बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्नुपर्यो।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

जलेको सिंहदरबार

जलेको सिंहदरबार अब नढाक, कालो धुवाँले लेखेको इतिहास साँचो होस्, झुटो होइन।

सुवास शर्मा

सुवास शर्मा - काठमाडौं

जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प

जब युवाहरू सडकमा ओर्लिए, उनीहरूको स्वर शुद्ध थियो– भ्रष्टाचार अन्त्य गर्नुपर्छ, असमानता तोड्नुपर्छ, र राष्ट्रलाई सक्षम नेतृत्व चाहिन्छ। उनीहरूको हृदयमा कुनै स्वार्थ थिएन, केवल देशप्रेमको ज्योति थियो।

कमल बहादुर साउद

कमल बहादुर साउद - अछाम

जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू

विश्वस्तरका नेताहरूसँग भेट गरेर नेपाल फर्किएका निवर्तमान प्रधानमन्त्री ओलीले देशभित्र के भइरहेको छ भन्ने विषयमा उति ध्यान नदिएको देखियो। अथवा विकसित अवस्थाबारे सिरियस कन्सर्न देखाउन सकेनन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - नेपालगञ्ज

नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म

प्रधानमन्त्रीको कुर्सी सिंहदरबारको एउटा कुर्सी मात्र होइन, यो लाखौँ जनताको आशा, सपना र वेदनाको भार हो। यसमा बस्ने मानिस केवल आफ्नो दल वा परिवारको नेता हुँदैन, उनी इतिहासको एउटा "पात्र" बन्छन्।

सुवास शर्मा

सुवास शर्मा - काठमाडौं

सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा

पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ

जेन जी पुस्ता मात्रै देशको अमूक भविष्य होइन, यो आजको वर्तमान हो। पुस्तामाथिको बर्बरता कुनै पनि हालतमा सैह्य हुनेछैन। गृहमन्त्रीमात्रै होइन, यो घटनापछि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)

बाको पिण्डदान सकेपछि आँसु रोक्न सकिनँ। आँखाबाट बगेका ती अश्रु केवल दुःखका थिएनन्, ती श्रद्धा, माया र स्मृतिका धाराहरू पनि थिए। अरु सबै मौन भएर त्यो क्षणलाई आत्मसात गरिरहेका थिए।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)

बिस्तारै बोल्ने, मुस्कुराउँदै बोल्ने, पछ्यौरा सँधै ओढिरहने वहाँको स्मरण गर्दा एक भद्र तर सशक्त व्यक्तित्व छर्लङ्ग आउँछ मनमा। पछिल्लोपटक मनमोहन अधिकारीको देहवसान पश्चात वहाँ एक शान्त विशाल समुद्र लाग्दथ्यो।

अनिता लामा

अनिता लामा - काठमाडौं

देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै

एक समय बीपीले भन्नुभएको थियो- कांग्रेस हुनु नहुनु आफ्नो ठाउँमा छ तर पहिला डेमोक्र्याट् बन्नुस्। अहिले पनि सम्झना आउँछ। जतिखेर बीपीले सो कुरा भन्नुभयो अहिले कांग्रेसको सांगठनिक अवस्था त्यतिखेर कै जस्तो छ। कांग्रेस सांगठनिक अवस्थाले त्यति नै पछाडि छ।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा

धाम पुग्ने बाटो सरल छैन। घुमाउरा डाँडाकाँडा, अनकन्टार गाउँ, सर्पजस्तै उकालो–ओरालो, हावासँगै चुलिएको धुलो र कहिले बादलले ढाकिएको आकाश– यी सबै कठिनाइ पार गर्नुपर्छ। तर, यही कठिनाइ नै यात्राको सुन्दरता हो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!

अहिले पनि चाडबाडमा बेपत्ता परिवारका लागि खुसी आउँदैन भने भान्सामा मिठो मसिनो पाक्दा मन भारी हुन्छ। खुसी, सजिलो असजिलोमा उनीहरूकै यादले बाँचिरहेकाहरूले आफन्त आउने गोरेटो कुर्दाकुर्दै आँखा भने अझै थाकेका छैनन् र ओभाएका पनि छैनन्। मन छियाछिया भएको छ।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व